Skip to content
बाइबल एप लोगो

मत्ती 24:43 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 24:43 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।

शेयर गर्नुहोस्
मत्ती 24 NNRV

मत्ती 24:43 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर यो कुरा सम्‍झिराख, चोर आउने बेला थाहा पाएको भए त घर धनी जागा भएर बस्‍ने थिए र चोरलाई घरमा पस्‍न दिने थिएनन्।

शेयर गर्नुहोस्
मत्ती 24 सरल नेपाली

मत्ती 24:43 NERV (पवित्र बाइबल)

याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो।

शेयर गर्नुहोस्
मत्ती 24 NERV

मत्ती 24:43 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन।

शेयर गर्नुहोस्
मत्ती 24 NCV