Skip to content
बाइबल एप लोगो

मत्ती 24:40 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 24:40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 NNRV

मत्ती 24:40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस बेला बारीमा काम गरिरहेका दुई जना मानिसहरूमध्‍ये एउटा लगिनेछ र अर्कोचाहिँ त्‍यहीँ छोडिनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 सरल नेपाली

मत्ती 24:40 NERV (पवित्र बाइबल)

दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 NERV

मत्ती 24:40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 NCV