मत्ती 24:36
मत्ती 24:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्मत्ती 24:36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्नुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्