Skip to content
बाइबल एप लोगो

मत्ती 24:32 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 24:32 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।

शेयर गर्नुहोस्
मत्ती 24 NNRV

मत्ती 24:32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“नेभाराको रूखबाट केही कुरा सिक। यसका हाँगाहरू टुसाएर पालुवा हालेपछि गर्मी चढेछ भनेर थाहा हुन्‍छ।

शेयर गर्नुहोस्
मत्ती 24 सरल नेपाली

मत्ती 24:32 NERV (पवित्र बाइबल)

“नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ।

शेयर गर्नुहोस्
मत्ती 24 NERV

मत्ती 24:32 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।

शेयर गर्नुहोस्
मत्ती 24 NCV