मत्ती 24:24
मत्ती 24:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्मत्ती 24:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्