मत्ती 24:23 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 24:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर।
शेयर गर्नुहोस्
मत्ती 24 NNRVमत्ती 24:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“ ‘हेर, मुक्ति दिनुहुने राजा ख्रीष्ट त यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ’ भनेर तिमीहरूलाई कसैले भन्दैमा त्यो कुरा नपत्याओ
शेयर गर्नुहोस्
मत्ती 24 सरल नेपालीमत्ती 24:23 NERV (पवित्र बाइबल)
“त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर।
शेयर गर्नुहोस्
मत्ती 24 NERVमत्ती 24:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्वास नगर।
शेयर गर्नुहोस्
मत्ती 24 NCV