बाइबल एप लोगो
खोज आइकन

मत्ती 24:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 24:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।”

शेयर गर्नुहोस्
मत्ती 24 NNRV

मत्ती 24:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि येशूले भन्‍नुभयो, “तिमीहरूले यी सब देख्‍नेछौ? साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ।”

शेयर गर्नुहोस्
मत्ती 24 सरल नेपाली

मत्ती 24:2 NERV (पवित्र बाइबल)

येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँच्चो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”

शेयर गर्नुहोस्
मत्ती 24 NERV

मत्ती 24:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।”

शेयर गर्नुहोस्
मत्ती 24 NCV