मत्ती 24:19 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 24:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।
शेयर गर्नुहोस्
मत्ती 24 NNRVमत्ती 24:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् बिजोग हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 24 सरल नेपालीमत्ती 24:19 NERV (पवित्र बाइबल)
“त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दु:ध चुसाउने आमाहरूका निम्ति खुबै दु:खपूर्ण हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 24 NERVमत्ती 24:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्!
शेयर गर्नुहोस्
मत्ती 24 NCV