मत्ती 24:1
मत्ती 24:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्मत्ती 24:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्