Skip to content
बाइबल एप लोगो

मत्ती 23:35 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 23:35 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पृथ्‍वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्‍याहका छोरा जकरियाको रगतसम्‍म, जसलाई तिमीहरूले पवित्रस्‍थान र वेदीका बीचमा हत्‍या गर्‍यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।

शेयर गर्नुहोस्
मत्ती 23 NNRV

मत्ती 23:35 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसले गर्दा निर्दोष हाबिलदेखि मन्‍दिर र चोकमा भएको वेदीको बीचमा मारिएका बेरेक्‍याहका छोरा जकरियासम्‍मको दोष तिमीहरूमाथि पर्नेछ।

शेयर गर्नुहोस्
मत्ती 23 सरल नेपाली

मत्ती 23:35 NERV (पवित्र बाइबल)

“अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ।

शेयर गर्नुहोस्
मत्ती 23 NERV

मत्ती 23:35 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ।

शेयर गर्नुहोस्
मत्ती 23 NCV