बाइबल एप लोगो
खोज आइकन

मत्ती 23:31 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 23:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्‍या गर्नेका सन्‍तान हौ भन्‍ने प्रमाण तिमीहरू आफै दिन्‍छौ।

शेयर गर्नुहोस्
मत्ती 23 NNRV

मत्ती 23:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसो भनेर तिमीहरू आफैंलाई ती अगमवक्ताहरूलाई मार्नेकै सन्‍तान हौं भनी स्‍वीकार गर्छौ!

शेयर गर्नुहोस्
मत्ती 23 सरल नेपाली

मत्ती 23:31 NERV (पवित्र बाइबल)

यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ।

शेयर गर्नुहोस्
मत्ती 23 NERV

मत्ती 23:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ।

शेयर गर्नुहोस्
मत्ती 23 NCV