Skip to content
बाइबल एप लोगो

मत्ती 23:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 23:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अन्‍धा अगुवा हो, तिमीहरू भुसुना चाल्‍दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्‍दछौ।

शेयर गर्नुहोस्
मत्ती 23 NNRV

मत्ती 23:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमीहरू अन्‍धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्‍छौ, तर ऊँटलाई भने निल्‍छौ।

शेयर गर्नुहोस्
मत्ती 23 सरल नेपाली

मत्ती 23:24 NERV (पवित्र बाइबल)

तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।

शेयर गर्नुहोस्
मत्ती 23 NERV

मत्ती 23:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिमी दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ।

शेयर गर्नुहोस्
मत्ती 23 NCV