मत्ती 23:13
मत्ती 23:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्तछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। [
शेयर गर्नुहोस्
मत्ती 23 पढ्नुहोस्मत्ती 23:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू मानिसहरूका सामु स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न त प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ।
शेयर गर्नुहोस्
मत्ती 23 पढ्नुहोस्