Skip to content
बाइबल एप लोगो

मत्ती 22:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 22:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्‍तो देओ।’

शेयर गर्नुहोस्
मत्ती 22 NNRV

मत्ती 22:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसकारण तिमीहरू सडकका छेउछाउतिर जाओ र ज-जसलाई भेट्टाउँछौ, तिनीहरूलाई भोजमा बोलाएर ल्‍याओ।’

शेयर गर्नुहोस्
मत्ती 22 सरल नेपाली

मत्ती 22:9 NERV (पवित्र बाइबल)

यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’

शेयर गर्नुहोस्
मत्ती 22 NERV

मत्ती 22:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’

शेयर गर्नुहोस्
मत्ती 22 NCV