Skip to content
बाइबल एप लोगो

मत्ती 22:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 22:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्‍यवहार गरे र तिनीहरूलाई मारे।

शेयर गर्नुहोस्
मत्ती 22 NNRV

मत्ती 22:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अरू बाँकीले चाहिँ राजाका नोकरहरूलाई नै पक्री कुटपिट गरेर अन्‍तमा मारिदिए।

शेयर गर्नुहोस्
मत्ती 22 सरल नेपाली

मत्ती 22:6 NERV (पवित्र बाइबल)

कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए।

शेयर गर्नुहोस्
मत्ती 22 NERV

मत्ती 22:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे।

शेयर गर्नुहोस्
मत्ती 22 NCV