मत्ती 22:44
मत्ती 22:44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ’।”
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्मत्ती 22:44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्