मत्ती 22:37
मत्ती 22:37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू।
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्मत्ती 22:37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्मत्ती 22:37 पवित्र बाइबल (NERV)
येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्