Skip to content
बाइबल एप लोगो

मत्ती 22:34 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 22:34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए।

शेयर गर्नुहोस्
मत्ती 22 NNRV

मत्ती 22:34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए।

शेयर गर्नुहोस्
मत्ती 22 सरल नेपाली

मत्ती 22:34 NERV (पवित्र बाइबल)

येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए।

शेयर गर्नुहोस्
मत्ती 22 NERV

मत्ती 22:34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू एकसाथ भेला भए।

शेयर गर्नुहोस्
मत्ती 22 NCV