मत्ती 22:32 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 22:32 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 22 NNRVमत्ती 22:31-32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ’ भनेर परमेश्वरले तिमीहरूलाई भन्नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्वर हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 22 सरल नेपालीमत्ती 22:32 NERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’ यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 22 NERVमत्ती 22:32 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 22 NCV