मत्ती 22:31 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 22:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ?
शेयर गर्नुहोस्
मत्ती 22 NNRVमत्ती 22:31-32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ’ भनेर परमेश्वरले तिमीहरूलाई भन्नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्वर हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 22 सरल नेपालीमत्ती 22:31 NERV (पवित्र बाइबल)
यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ।
शेयर गर्नुहोस्
मत्ती 22 NERVमत्ती 22:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ?
शेयर गर्नुहोस्
मत्ती 22 NCV