मत्ती 22:21
मत्ती 22:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।”
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्मत्ती 22:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।”
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्मत्ती 22:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्