Skip to content
बाइबल एप लोगो

मत्ती 22:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 22:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“स्‍वर्गको राज्‍यलाई एक जना राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍नो छोराको विवाह-भोज तयार गरे

शेयर गर्नुहोस्
मत्ती 22 NNRV

मत्ती 22:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“परमेश्‍वरको राज्‍य त आफ्‍नो छोराको विवाहमा निम्‍तारुहरूलाई भोज खुवाउन बोलाउने एउटा राजासँग दाँज्‍न सकिन्‍छ।

शेयर गर्नुहोस्
मत्ती 22 सरल नेपाली

मत्ती 22:2 NERV (पवित्र बाइबल)

“स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्।

शेयर गर्नुहोस्
मत्ती 22 NERV

मत्ती 22:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे।

शेयर गर्नुहोस्
मत्ती 22 NCV