बाइबल एप लोगो
खोज आइकन

मत्ती 22:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 22:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्‍नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्‍दछौ?

शेयर गर्नुहोस्
मत्ती 22 NNRV

मत्ती 22:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरूको यस्‍तो दुष्‍ट विचार बुझेर येशूले भन्‍नुभयो, “ए कपटीहरू हो, मलाई किन फसाउन खोज्‍छौ?

शेयर गर्नुहोस्
मत्ती 22 सरल नेपाली

मत्ती 22:18 NERV (पवित्र बाइबल)

तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?

शेयर गर्नुहोस्
मत्ती 22 NERV

मत्ती 22:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ?

शेयर गर्नुहोस्
मत्ती 22 NCV