सामग्रीमा जानुहोस्

मत्ती 21:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 21:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

भीड़मा धेरैले आफ्‍ना वस्‍त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए।

मत्ती 21 NNRV

मत्ती 21:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसहरूले आ-आफ्‍ना खास्‍टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्‍याउलाहरू ल्‍याएर बाटोमा ओछ्याइदिए।

मत्ती 21 सरल नेपाली

मत्ती 21:8 NERV (पवित्र बाइबल)

येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए।

मत्ती 21 NERV

मत्ती 21:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए।

मत्ती 21 NCV