मत्ती 21:44 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 21:44 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यस ढुङ्गामाथि खस्नेचाहिँ टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ, यसले त्यसलाई किच्नेछ।”
मत्ती 21:44 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यस ढुङ्गामाथि बजारिने सबै चकनाचुर हुनेछन् अनि कसैमाथि त्यो ढुङ्गा बजारियो भने ऊ धुलोपिठो हुनेछ।”
मत्ती 21:44 NERV (पवित्र बाइबल)
अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”
मत्ती 21:44 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो यस ढुङ्गामाथि खस्ला, त्यो टुक्रा-टुक्रा हुनेछ; तर जसमाथि यो खस्छ, त्यो धुलोपिठो हुनेछ।”