मत्ती 21:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 21:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो
शेयर गर्नुहोस्
मत्ती 21 NNRVमत्ती 21:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताले धर्मशास्त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्तो हुन आएको हो
शेयर गर्नुहोस्
मत्ती 21 सरल नेपालीमत्ती 21:4 NERV (पवित्र बाइबल)
अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो
शेयर गर्नुहोस्
मत्ती 21 NERVमत्ती 21:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो
शेयर गर्नुहोस्
मत्ती 21 NCV