मत्ती 21:38 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 21:38 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्यसलाई मारौं, र त्यसको उत्तराधिकार हात पारौं।’
मत्ती 21:38 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर ती मोहीहरूले छोरोचाहिँ लाई देख्नासाथ मतो गरेर भने, ‘लौ, त्यो त जमिनदारकै छोरो हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति आफ्नो पारौं।’
मत्ती 21:38 NERV (पवित्र बाइबल)
“तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’
मत्ती 21:38 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’