मत्ती 21:37 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 21:37 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्ने सोचेर, अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए।
मत्ती 21:37 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“आखिरमा जमिनदारले ‘मेरो छोरालाई त तिनीहरूले पक्कै नै आदर गर्नेछन्’ भन्ने ठानेर आफ्नै छोरालाई नै मोहीहरूकहाँ पठाए।
मत्ती 21:37 NERV (पवित्र बाइबल)
त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’
मत्ती 21:37 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’