मत्ती 21:13
मत्ती 21:13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्मत्ती 21:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्मत्ती 21:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्