मत्ती 21:10-11
मत्ती 21:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?” भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्मत्ती 21:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?” त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्