मत्ती 20:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 20:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए।
शेयर गर्नुहोस्
मत्ती 20 NNRVमत्ती 20:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अनि नाइकेले पाँच बजे काम सुरु गर्नेहरूलाई पहिले बोलाएर प्रत्येकलाई चाँदीको एकएक सिक्का दियो।
शेयर गर्नुहोस्
मत्ती 20 सरल नेपालीमत्ती 20:9 NERV (पवित्र बाइबल)
“पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए।
शेयर गर्नुहोस्
मत्ती 20 NERVमत्ती 20:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए।
शेयर गर्नुहोस्
मत्ती 20 NCV