मत्ती 20:8
मत्ती 20:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’
शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्मत्ती 20:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’
शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्