मत्ती 20:3-4
मत्ती 20:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब ऊ नौ बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो, र उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’
शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्मत्ती 20:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो। उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’
शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्