Skip to content
बाइबल एप लोगो

मत्ती 20:29 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 20:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो।

शेयर गर्नुहोस्
मत्ती 20 NNRV

मत्ती 20:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँहरू यरीहो सहरबाट जाँदा मानिसहरूको ठूलो धुइरो येशूको पछिपछि लाग्‍यो।

शेयर गर्नुहोस्
मत्ती 20 सरल नेपाली

मत्ती 20:29 NERV (पवित्र बाइबल)

जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्‌याए।

शेयर गर्नुहोस्
मत्ती 20 NERV

मत्ती 20:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।

शेयर गर्नुहोस्
मत्ती 20 NCV