Skip to content
बाइबल एप लोगो

मत्ती 20:17 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 20:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यरूशलेमतिर जाँदैहुनुहुँदा येशूले बाह्र चेलाहरूलाई अलग्‍ग लगेर बाटोमा तिनीहरूलाई भन्‍नुभयो

शेयर गर्नुहोस्
मत्ती 20 NNRV

मत्ती 20:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यरूशलेमतिर जानुहुँदा येशूले आफ्‍ना बाह्र चेलालाई एकातिर बोलाएर भन्‍नुभयो

शेयर गर्नुहोस्
मत्ती 20 सरल नेपाली

मत्ती 20:17 NERV (पवित्र बाइबल)

येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो

शेयर गर्नुहोस्
मत्ती 20 NERV

मत्ती 20:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, तब उहाँले साथमा बाह्र जनालाई एकातिर लगेर तिनीहरूलाई भन्‍नुभयो

शेयर गर्नुहोस्
मत्ती 20 NCV