सामग्रीमा जानुहोस्

मत्ती 20:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 20:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए।

मत्ती 20 NNRV

मत्ती 20:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस बेला सबभन्दा पहिले काममा लाग्‍नेहरूले चाहिँ धेरै पाइन्‍छ होला भनेर विचार गरे। तर तिनीहरूले पनि चाँदीको एकएक सिक्‍का मात्रै पाए।

मत्ती 20 सरल नेपाली

मत्ती 20:10 NERV (पवित्र बाइबल)

त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए।

मत्ती 20 NERV

मत्ती 20:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए।

मत्ती 20 NCV