मत्ती 2:8
मत्ती 2:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्डवत् गर्नेछु।”
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्मत्ती 2:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।”
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्