मत्ती 2:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 2:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।
शेयर गर्नुहोस्
मत्ती 2 NNRVमत्ती 2:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए।
शेयर गर्नुहोस्
मत्ती 2 सरल नेपालीमत्ती 2:7 NERV (पवित्र बाइबल)
त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए।
शेयर गर्नुहोस्
मत्ती 2 NERVमत्ती 2:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए।
शेयर गर्नुहोस्
मत्ती 2 NCV