मत्ती 2:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 2:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एक जना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्’।”
शेयर गर्नुहोस्
मत्ती 2 NNRVमत्ती 2:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्केर आउनेछन् र उनले नै गोठालाले जस्तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।”
शेयर गर्नुहोस्
मत्ती 2 सरल नेपालीमत्ती 2:6 NERV (पवित्र बाइबल)
‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहूदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन्, जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।’”
शेयर गर्नुहोस्
मत्ती 2 NERVमत्ती 2:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’”
शेयर गर्नुहोस्
मत्ती 2 NCV