Skip to content
बाइबल एप लोगो

मत्ती 2:3-4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 2:3-4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे।

शेयर गर्नुहोस्
मत्ती 2 NNRV

मत्ती 2:3-4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्‍चियो। अनि हेरोद राजाले मुख्‍य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्‍टको जन्‍म कहाँ हुनेछ?”

शेयर गर्नुहोस्
मत्ती 2 सरल नेपाली

मत्ती 2:3-4 NERV (पवित्र बाइबल)

जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घट्नाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?”

शेयर गर्नुहोस्
मत्ती 2 NERV

मत्ती 2:3-4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए। अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे।

शेयर गर्नुहोस्
मत्ती 2 NCV