मत्ती 2:23
मत्ती 2:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्मत्ती 2:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनी नासरत भन्ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्