मत्ती 2:22
मत्ती 2:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्मत्ती 2:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए।
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्