मत्ती 2:20
मत्ती 2:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।”
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्मत्ती 2:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।”
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्