मत्ती 2:11
मत्ती 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए।
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्मत्ती 2:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्मत्ती 2:11 पवित्र बाइबल (NERV)
तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी चढ़ाए।
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्