मत्ती 2:10 - Compare All Versions

मत्ती 2:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।

शेयर गर्नुहोस्
मत्ती 2 NNRV

मत्ती 2:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।

शेयर गर्नुहोस्
मत्ती 2 NCV

मत्ती 2:10 NERV (पवित्र बाइबल)

तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।

शेयर गर्नुहोस्
मत्ती 2 NERV

मत्ती 2:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यो देखेर तिनीहरू खुसीले गदगद भए।

शेयर गर्नुहोस्
मत्ती 2 सरल नेपाली