मत्ती 19:6 - Compare All Versions

मत्ती 19:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”

शेयर गर्नुहोस्
मत्ती 19 NNRV

मत्ती 19:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”

शेयर गर्नुहोस्
मत्ती 19 NCV

मत्ती 19:6 NERV (पवित्र बाइबल)

यसर्थ दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।”

शेयर गर्नुहोस्
मत्ती 19 NERV

मत्ती 19:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्‍वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”

शेयर गर्नुहोस्
मत्ती 19 सरल नेपाली