मत्ती 19:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 19:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”
मत्ती 19:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्नी पत्नी त्याग्नुहुन्छ कि हुँदैन?”
मत्ती 19:3 NERV (पवित्र बाइबल)
केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।
मत्ती 19:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए तापनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”