मत्ती 19:29
मत्ती 19:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ।
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्मत्ती 19:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ।
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्