मत्ती 19:26
मत्ती 19:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्मत्ती 19:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्मत्ती 19:26 पवित्र बाइबल (NERV)
येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्