मत्ती 19:17
मत्ती 19:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनलाई भन्नुभयो, “असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्मत्ती 19:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”
शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्